त्यो वेला आईसक्रिम सस्तो मै पाईन्थ्यो। एक १० वर्षको वच्चा ‘फलफूल मिसाएको आईसक्रिम' (Sundae) खाने विचारले होटलको कफी पसलमा पस्यो र एक टेवलमा वस्यो। सदाझैं होटलमा आएका ग्राहकलाई सेवा गर्न वेरा (waitress) पानीको ग्लास लिएर वच्चा वसेको टेवलमा पुगी। वच्चाले फलफूल मिसाएको आईसक्रिमको कति पर्दछ भनेर सोध्यो । वेराले ‘५० पैसा’ भनेर जवाफ दिई।
वच्चाले खल्तिवाट सिक्का झिक्यो र गन्न थाल्यो। उसले वेरालाई ‘सादा आईसक्रिम’को कति पर्छ ?’ भनेर प्रतिप्रश्न गर्यो। त्यो वेलासम्म पसलमा अरु ग्राहकहरु आईसकेका थिए। यस्तो वेला वच्चाले उसलाई अल्मलाई रहेकोले वेराको धर्यता गुम्दै गईरहेको थियो । “३५ पैसा”- वेराले झर्कदै जवाफ दिई।
वच्चाले फेरी सिक्का गन्न थाल्यो र एउटा सादा आइसक्रिम ल्याईदिन भन्यो। वेराले वच्चालाई सादा आईसक्रिम ल्याईदिई र टेवलमा विल छोडेर गई। वच्चाले आईसक्रिम खायो अनि काउन्टरमा गएर पैसा तिर्यो।
केहि क्षणपछि वेरा वच्चा वसेको टेवल सफा गर्न फर्किई। उ त्यहाँको द्रिष्य देखेर झस्किई र रुन थाली। वच्चाले आईसक्रिमको प्लेट नजिकै २ वटा ५ पैसा र ५ वटा १ पैसाका सिक्का उनको लागि टिप्स छोडेर गएको थियो। टिप्स दिनुनपर्ने चलन हुँदो हो त वच्चाले फलफूल मिसाएको आईसक्रिम खान सक्थ्यो। तर खाएपछि टिप्स दिन पैसा राख्नुपर्ने चलनका कारण वच्चाले ‘फलफूल मिसाएको’ आईसक्रिम नमगाई सादा आईसक्रिम मगाएको थियो ।
Original Title: Remember those who serve
Written Date: January 29th, 2009
URL: http://academictips.org/
Crawled Date: April 24, 2010
Picture URL: http://www.shockya.com

***समाप्त***
Original Writer: StephenOriginal Title: Remember those who serve
Written Date: January 29th, 2009
URL: http://academictips.org/
Crawled Date: April 24, 2010
Picture URL: http://www.shockya.com
मन छोयो !!
ReplyDeleteमेरो पनि मन छोयो यो कथा पढ्दा, अनि नेपालीमा अनुवाद गरेको हो।
ReplyDeletedown with the tip system!!
ReplyDeleteI also don't like the tip system, Manoguru.
ReplyDelete